World

Friday, 13 May 2016

फेरि गयो परकम्प


वैशाख ३१, काठमाडौं ।

दोलखालाई केन्द्रबिन्दु बनाएर गएराती परकम्प गएको छ । राती १ बजेर ९ मिनेटमा ४ दशमलब १ म्याग्नीच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । योसगै गत बर्षको बिनाशकारी भुकम्पपछि ४ म्याग्नीच्युटमाथीका ४ सय ५५ परकम्प गैसकेका छन् । यसअघि बुधबार धादिङ र गोरखालाई केन्द्रबिन्दु बनाएर दुई परकम्प गएका थिए । 


No comments:

Post a Comment