World

Monday, 23 May 2016

मध्य रातमा भूकम्पले हल्लाउँदा काठमाडौँमा हाहाकार


  • जेठ ११, काठमाडौँ | मंगलबार धादिंग केन्द्रबिन्दु बनाई ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महशुश  भएको छ | भूकम्प करिव ००:५५ को समयमा भूकम्प गएको हो | भूकम्पको काठमाडौँमा जोडदार धक्का महशुष गरिएको छ |
आजको भूकम्प मध्यरातमा भएकोले कडा महशुष भएको भूकम्प मापन केन्द्रले जनाएको छ |
मस्त निन्द्रामा सुतेकाहरुले समेत आजको भूकम्पको महशुष गरेका छन् 

No comments:

Post a Comment