काठमाडौंमा एक करोड ७४ लाखसहित ६ जना हुन्डी कारोबारी पक्राउ
काठमाडौंः महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीका विभिन्न स्थानबाट करोडौं रकमसहित अवैध हुन्डी कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट एक करोड ७४ लाख रुपैयाँसहित अवैध हुन्डी कारोबारमा संलग्नलाई पक्राउ गरेको हो ।महाशाखाका एसपी सहकुल थापाका अनुसार यति ठूलो रकमसहित हुन्डी कारोबारी पक्राउ परेको यो पहिलो घटना हो । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छाप मारेर अवैध हुन्डी कारोबारमा संलग्न भएको अभियोगमा आधा दर्जन कारबोरीलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरुलाई महाशाखाको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेकाहरुको नाम भने महाशाखाले खुलाएको छैन ।

No comments:
Post a Comment