World

Tuesday, 5 July 2016

माओवादी पोलिटब्यूरो बैठक जारीः ओली सरकारको भविष्यमाथि निर्णय हुन सक्ने



काठमाडौं- नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठक पार्टी कार्यालय कोटेश्वरमा जारी छ ।maoist kendra (1)
विगतको सहमति कार्यान्वयन नभएको भन्दै माओवादीले असतुष्टि व्यक्त गरिरहँदा बसेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्डले हिजो मात्र प्रधानमन्त्री केपी ओलीसँग भेटेर विगतमा भएको नौ बुँदे र तीन बुँदे भद्र सहमति कार्यन्वयनवारे चासो राखेका थिए ।
नयाँ समीकणका लागि माओवादीका दोस्रो तहका नेताहरु काँग्रेस नेताहरुसँग संवादमा छन् । माओवादी केन्द्रले असार २६ मा बजेट पारित भएपछि सहमति अनुसार राष्ट्रिय सरकार निर्माणका लागि खुलेरै छलफल थाल्ने तयारी गरेको छ ।

No comments:

Post a Comment