Thursday, 4 August 2016
यस्तो छ दाहाल मन्त्रिपरिषद
यस्तो छ दाहाल मन्त्रिपरिषद
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्।
नवनिर्वाचित प्रधानमन्त्री दाहालले विहिवार अपरान्ह पद तथा गोपनियताको सपथ खानुपहिले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन्। ६ सदस्यीय मन्त्रीपरिषद्मा २ जना उपप्रधानमन्त्री तथा ३ जना मन्त्री छन्।
दाहालले आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका विमलेन्द्र निधि र आफ्नै पार्टीका कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
मन्त्रिपरिषद्मा निधि र महरा दुवै पुराना अनुहार हुन्। महरा दोस्रो पटक उपप्रधानमन्त्री नियुक्त भएका हुन्। पटक पटक मन्त्री भइसकेका निधिले उपप्रधानमन्त्रीमा बढुवा पाएको पहिलो पटक हो। महरा रोल्पा १ तथा निधि धनुषा ३ बाट निर्वाचित सांसद् हुन्।
प्रधानमन्त्री दाहालले ६ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका रमेश लेखक र आफ्नै पार्टीका गौरीशंकर थारू र दलजित विके श्रीपालीलाई मन्त्री नियुक्त गरेका हुन्। लेखक कञ्चनपुर क्षेत्र नम्बर ४ र थारु कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन्। श्रीपाली समानुपातिक सांसद् हुन्। मन्त्रीपरिषद्मा थारु र श्रीपाली नयाँ अनुहार हुन्।
६ सदस्यीय मन्त्रीपरिषद्का निधि र लेखकले स्नातकोत्तर सम्मको, प्रधानमन्त्री दाहाल र महराले स्नातकसम्मको, श्रीपालीले प्रमाणपत्र तहसम्मको तथा थारुले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन्। ६ जनामध्ये थारू सबैभन्दा कम उमेर अर्थात ३५ वर्षको हुन्।
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३ १६:३०:३९

Wednesday, 3 August 2016
Saturday, 30 July 2016
सुन्दरीजलको जंगलमा यस्तो अवस्थामा एक जोडी रंगेहात भेटेपछि केटाहरुले mobile बाट भिडियो बनाई youtube अपलोड गरिदिए हेर्नुहोस भिडियो

Powered by Blogger.
Contact me
Contact Form
Labels
Find Us On Facebook
Search This Blog
About us
-
?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");
यो लिंक थिच्नुहोस
Kosis
Click
Popular Posts
Video Of Day
Flickr Images
?max-results=10">Technology
');
-
?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");