Friday, 8 July 2016

on Leave a Comment

गधालाई बलात्कार गर्न खोज्दा…फुटेर परमधाम भए एक युवा





एजेन्सी । हामिले बेला बेलामा केटाले केटीलाई बलात्कार गरेको घटना त सुनेकै छौ । तर यस्तो घटना जहा मानिसद्धार पशु बलात्कृत भएको घटना विरलै सुनेका छौ । साउदी अरबमा सुनसान स्थान देखेर एक जना शेखको मन गधामाथि गड्यो । उनले गधा बलात्कार गर्ने प्रयास गरे । तर गधाले आफ्नो इज्जत बचाउनका लागि आक्रमण थाल्यो । गधाले शेखको अनुहारमा लात हान्यो र फेरि तीन पटक छातीमा हान्यो ।त्यसपछि शेख त्यहि मारिए ।
साउदी अरेवियाको विभिन्न समाचार स्रोतका अनुसार शेख गधासँग सेक्स गर्न चाहन्थे । शेखले गधालाई बलात्कार गर्न खोज्दा गधाले आक्रमण गर्यो जसबाट शेख त्यही मारिए । घटनास्थलमा प्रहरी पुग्दा प्रहरीले गधासँगै एउटा एसयुभी गाडि पनि देखे । प्रहरीलाई पनि अनुमान लगाउन समय लागेन घटना कसरी भयो भन्ने कुरा ।
प्रहरी जब घटनास्थल पुग्यो तब मरुभूमिमा एक जना व्यक्तिको शव थियो, नजिकै अलि पर गधा उभिरहेको थियो । प्रहरीले शेखको पाइन्ट उसकै एसयुभी गाडिमा भेटियो । प्रहरीले घटनामा मारिएका शेखको नाम भने भने सार्वजनिक गरेको छैन ।


0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");