Thursday, 16 June 2016

on Leave a Comment

एसएलसी रिजल्ट प्रकाशित, ४ लाख २५ हजार ‘पास’, यसरी हेर्नुस् रिजल्ट



असार २, काठमाडौं । प्रवेशिका परिक्षाको नतिजा सार्वजनिक भएको छ । यसबर्षको परिक्षामा ४ लाख २५ हजार ‘पास’ बिद्यार्थी पास भएका छन् ।

इन्टरनेट बाट यसरी हेर्न सकिन्छ ।
यदि तपाई इन्टरनेटको पहुँजमा हुनुहुन्छ भने .. www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np,www.slc.ntc.net.np  मा गएर हेर्न सक्नुुहुनेछ ।

मोबाइलबाट यसरी हेर्न सकिनेछ ।
मोबाईलको म्यासेज बक्समा गएर SLC टाईप गरेर एक स्पेज दिएर 3366 मा पठाइदिनुस् ।

यदि तपाई टेलिफाने मार्फत एसएलसीको रिजल्ट थाहापाउन चाहानुहुन्छ भने । साझासबाल मिडियाको कार्यालयमा सिधै सम्पर्क गर्नुसक्नुहुनेछ, फोन नः 01-4352720
तपाई Symbol Number तलको कमेन्टमा लेख्नुहोस् हामी Reply दिनेछौं ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");