Friday, 13 May 2016

on Leave a Comment

पूर्वपञ्चहरुबीच एकीकरण अभियानको सुरुआत


शुक्रबार, ३१ बैशाख, २०७३ 
काठमाडौं, वैशाख ३१ । विभिन्न समूहमा विभाजित पूर्वपञ्चहरुबीच एकीकरण गराउने अभियानको सुरुआत भएको छ ।

राप्रपा नेपालले पार्टीबाट निस्कासन गरेका पूर्वमन्त्री केशरबहादुर विष्टले सो अभियानको नेतृत्व गरेका छन् ।

बिष्टले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्दाताकाको मान्यता, सिद्धान्त र आदर्शमा विश्वास राख्ने सबै शक्तिहरुलाई एकजुट हुन आग्रह गरे ।

सोही प्रयोजनका लागि आगामी जेठ २ गते बृहत्भेला आयोजना गरिएको र भेलाले संयुक्त महाधिवेशनको तिथि तय गर्ने जानकारी पनि उनले दिए ।

भेलामा राप्रपाका नेताहरु पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनीलगायतको सहभागिता रहने विष्टले बताए ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");