Sunday, 26 June 2016

on Leave a Comment

मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 


अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन्।

सोमबार बिहान भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्।

चिलीविरुद्धको खेलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्।

आँखाभरि आँशु झारेका मेसीले अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आफूले राष्ट्रिय टिमबाट लिएको सन्यायको निर्णयबारे बयान गर्दै भने,‘राष्ट्रिय टिमबाट खेल्न मलाई पुग्यो।’ चिलीविरुद्धको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि मेसी मैदानमै रोएका थिए।

२९ वर्षीय मेसीले राष्ट्रिय टोलीबाट ११२ खेल खेलेका छन्। मेसीले सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। 

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");