Friday, 13 May 2016

on Leave a Comment

फेसबुकबाट भिडियो कसरी डाउनलोड गर्ने ?


 वैशाख ३१ print



फेसबुकमा अपलोड भएका भिडियो डाउनलोड गर्ने चाहना धेरै प्रयोगकर्तालाई हुन्छ। तर उक्त भिडियो कसरी डाउनलोड गर्ने भन्ने विषयमा प्रयोगकता अनविज्ञ हुनसक्छन्।
 
फेसबुकबाट भिडियो डाउनलोड गर्न निकै सजिलो छ। 
 
सबैभन्दा पहिले डाउनलोड गर्न चाहेको भिडियो प्ले गर्ने। त्यसपछि एड्रेसबार (Address bar)मा उक्त भिडियोको लिंक सेलेक्ट गर्ने।
 
त्यपछि 'www' को सट्टामा 'M' लेख्ने। 'M' लेखेर इन्टर थिच्दा फेसबुकको मोबाइल पेज खुल्छ।
 
त्यसपछि ‘अप्सन’ (Option) विकल्पमा क्लिक गर्ने। ‘सेभ भिडियो एज’ क्लिक गर्ने। भिडियो सेभ हुन्छ। 
 
आफैंले अपलोड गरेको भिडियो डाउनलोड गर्न पहिला आफूलाई चाहिने भिडियो छान्ने। उक्त भिडियोलाई प्ले गर्दा भिडियोको तल ‘अप्सन’ विकल्प देखाउँछ।
 
अप्सनमा क्लिक गर्ने। त्यसपछि ‘ डाउनलोड एचडी’ र ‘डाउनलोड एसडी’ गरी दुईवटा विकल्प आउँछ। आफूलाई चाहिने क्वालीटीमा क्लिक गर्ने। 

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");