नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दात हुन सहाललाई अदालतमा उपस्थिर्वोच्चको आदेश

जेष्ठ ११, २०७३- अदालतको अवहेलना सम्बन्धि एक मुद्दामा सर्वोच्च अदालतले नेकपा माअोवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने दाहालको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए । सर्वोच्चकी कामु प्रधानन्याधीश सुशीला कार्कीको इजलासले दाहाललाई उपस्थित हुन आदेश दिएको हो ।
अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको समाचार इकान्तिपुरमा छ |
Popular Posts
-
काठमाडौं– लामो छलफल र बहस पश्चात असहमतिका वावजुद शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । व्यवस्थापिका संसद अ...
-
वर्षासंगै कमला नदीले खेतीयोग्य जमिन कटान थाल्यो पिडितहरु भन्छन् : लालपुर्जा छ, जग्गा छैन सिन्धुली,२६ असार – अबिरल बर्षाका कारण सिन्...
-
-
यस्तो छ दाहाल मन्त्रिपरिषद नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। नवनिर्वाचित प्रधानमन्त...
-
एजेन्सी । हामिले बेला बेलामा केटाले केटीलाई बलात्कार गरेको घटना त सुनेकै छौ । तर यस्तो घटना जहा मानिसद्धार पशु बलात्कृत भएको घटना विर...
-
काठमाण्डु, २ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक स्रोत र मानवीय शक्ति परिचालन गरेर देश विकासमा जुट्नुपर्ने बताएका छन् । राष...
-
शुक्रबार, ३१ बैशाख, २०७३ काठमाडौं, वैशाख ३१ । विभिन्न समूहमा विभाजित पूर्वपञ्चहरुबीच एकीकरण गराउने अभियानको सुरुआत भएको छ । राप्...
-
सुन्दरीजलको जंगलमा यस्तो अवस्थामा एक जोडी रंगेहात भेटेपछि केटाहरुले mobile बाट भिडियो बनाई youtube अपलोड गरिदिए हेर्नुहोस भिडियो
-
एजेन्सी । इतिहासमा यस्ता कैयौ राजारानी छन् जसको कहानी सुनेर हामी अचम्ममा पर्छौ । कोही आफ्नो शत्तिका लागि त कोही आफ्नो कार्यकालमा निर्...
-
१९ जेठ, काठमाडौं । सिडियो र सहायक सिडिओको सरुवा लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतबीच वाकयुद्ध चलेको छ । ...
?max-results=10">Technology
');
?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
0 comments:
Post a Comment