Friday, 27 May 2016

on Leave a Comment

राजधानीमा मेट्रो केबल कार चलाउन प्रधानमन्त्रीले क्याविनेट निर्णय गराए


Metro-cablecar
काठमाडौं, १४ जेठ । मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यकामा बस र्‍यापिट ट्रान्जिट र मेट्रो केवलकार निर्माण तथा विकासका लागि सम्भाव्यता अध्ययन गरी आयोजना प्रस्ताव गर्न लगानी बोर्डलाई तोक्ने निर्णय गरेको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जीओ थर्मल पावर प्लान्टको विकासका लागि पनि सम्भाव्यता अध्ययन विकास र कार्यान्वयनसम्बन्धी कार्य गर्न लगानी बोर्डलाई नै तोक्ने निर्णय गरेको छ ।
बैठकले चीन सरकारको अनुदानमा सन् २००८ देखि १२ सम्ममा एमबीबीएस अध्ययन पूरा गरेर नेपाल फर्किएका विद्यार्थी तथा नेपाल सरकारबाट मनोनीत भई चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपाल मेडिकल काउन्सीलको मापदण्ड पुरा गराउन चीनमा थप एक वर्ष आवश्यक अध्ययनको व्यवस्था मिलाउने गरी अनुदान उपलव्ध गराउने लगायतका निर्णय गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");