Wednesday, 11 May 2016

on Leave a Comment

नेपाल-भारत सीमामा तारबार लगाउन भारतीय नेताको माग



वैशाख २९, काठमाडौं । भारतको सत्तारुढ दल बीजेपीका सांसद निशिकान्त दुवेले नेपालमा पाकिस्तान र बंगलादेशको सीमामा जस्तै तारबार लगाउन माग गरेका छन् ।
बुधबार तल्लो सदन लोकसभाको शुन्य समयमा बोल्दै भारतीय जनता पार्टीका सांसद दुवेले चीनको समर्थन लिएर नेपालले भारतलाई धम्क्याएको आरोप लगाए । नेपालले हालै मात्र भारतका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको भन्दै उनले नेपालका लागि भारतीय राजदूतलाई फिर्ता पठाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘आफैंमा कमजोर हुँदा हुँदै पनि चीनको समर्थनमा भारतलाई धम्क्याइरहेको छ ।’
उनले जवाहर लाल नेहरु, इन्दिरा गान्धी र राजिव गान्धीले लिएको नेपालप्रतिको नीतिकै कारण अहिले समस्या आएको आरोप लगाए ।
उनको नेपाल बिरुद्धको अभिव्यक्तिसंगै भारतीय कांग्रेसका सांसद ज्योतिरआदित्य सिंधियाले आफ्नो छिमेकी देशविरुद्ध त्यसरी बोल्न नहुने भन्दै विरोध गरेका थिए ।

0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");