Thursday, 26 May 2016

on Leave a Comment

हिन्दूराष्ट्र कायम गर्न थारु समुदायको माग


बुधबार, १२ जेष्ठ, २०७३ मा प्रकाशित | 15479 पटक हेरिएको



बर्दिया, जेठ १२ । बर्दियाका थारु समुदायले नेपालको संविधानमा हिन्दूराष्ट्र कायम गर्दै थारु समुदायको अधिकार पनि सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

बर्दियाको भैसाहीस्थित ढुँगेश्वरनाथ शिव मन्दिरमा बुधबार आयोजित श्रीमद्भागवत महायज्ञको कलशयात्रामा सहभागी थारु समुदायले यस्तो माग गरेका हुन् ।

थारु समुदाय आदिकालदेखि हिन्दू भएकाले श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको उनीहरुले बताएका छन् ।

स्थानीयहरुले मुठीदान दिएर महायज्ञ आयोजना गरेका हुन् ।


0 comments:

Post a Comment

Powered by Blogger.

Contact Form

Name

Email *

Message *

Find Us On Facebook

Search This Blog

About us

    ?max-results="+numposts5+"&orderby=published&alt=json-in-script&callback=recentarticles1\"><\/script>");

यो लिंक थिच्नुहोस

Kosis

Click

Popular Posts

Video Of Day

Flickr Images

?max-results=10">Technology
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb1\"><\/script>");
?max-results=10">Fashion
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");

World

?max-results=10">Gallery
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");
?max-results=10">Sports
');
    ?orderby=published&alt=json-in-script&callback=mythumb\"><\/script>");